गोकुल बाँस्कोटाको घरमा श,क्तिशा,ली ब,म वि,ष्फो,ट

काठमाडौँ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बुधबार बिहान श,क्तिशा,ली ब,म वि,ष्फो,ट भएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा प्रे,सर कु,कर ब,म वि,ष्फो,ट भएको प्रहरीले जनाएको छ । ब,म वि,स्फो,टबाट कुनै मानवीय क्ष,ति भएको छैन । उक्त घर निमार्णकै क्रममा रहेकाले त्यहाँ कोही बस्ने गरेका थिएनन् ।

पूर्वमन्त्री बाँस्कोटा मन्त्री भएदेखि बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा बस्दै आएका थिए । मन्त्री पदबाट रा,जीनामा दिएपछि पनि उनै सु,रक्षाका कारण परिवारसहित ओली निवासमै बस्दै आएका छन् ।

तर उनको निर्माणाधिन घरमा बुधबार बिहान वि,ष्फो,ट हुँदा घरको पर्खाल र सिसामा क्ष,ति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

ब,म वि,स्फो,टबाट बा १९ च ४७८१ नम्बरको निजी भ्यानको सिसामा क्ष,ति पुगेको छ । पूर्वमन्त्री बाँस्कोटाको घरसँगै रहेको कुबेर केसी र कपिल घिमिरेको घरमा सिसा समेत फु,टेको छ ।

घ,टना कसले घ,टायो भन्ने बारेमा घ,टनास्थलमा अहिले प्रहरी टोलीले अनुसन्धान गरिरहेको प्रनाउ कोइरालाले जानकारी दिए । ब,म वि,स्फो,ट गराउने स,मूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन । ठूलो आवाज नि,स्किएर ब,म वि,स्फो,ट भएको प्र,त्यक्षदर्शीले बताएका छन् ।

से,क्युरिटी प्रिन्टर प्रेस खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग रु ७० करोड क,मिशन का,ण्डमा मु,छिएपछि उनले रा,जीनामा दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।