खरिदार पदका लागि सरकारी जागिर खु,ल्यो (विज्ञापन सहित)

काठमाडौँ । लोक सेवा आयोगले खरिदार पदमा ठुलो संख्यामा विज्ञापन आ,ह्वान गरेको छ । आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी (अप्राविधिक) खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा भर्ना आ,व्हान गरेको हो ।

दरखास्त दिने अन्तिम मिति चैत्र १८ गतेसम्म रहेको छ । दोब्बर दस्तुर तिरेर २५ गतेसम्म फाराम भ,र्न सकिने छ । १८ वर्ष उमेर पुरा भई ३५ वर्ष नना,घेको र महिला तथा अ,पांगताको भएका उम्मेदवारहरुको हकमा ४० वर्ष नना,घेको हुनुपर्नेछ । वहालवाला स्थायी निजामती हकमा भने उमेरको ह,द लाग्ने छैन । हेर्नुहोस विज्ञापन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖