२५ करोड क,मिशनको कुरा मैले गरेको छैन, सबै ह,ल्ला हुन् – पूर्व सचिव ठाकुर
काठमाडौं । खानेपानी मन्त्रालयका पूर्व सचिव गजेन्द्र ठाकुरले खानेपानी मन्त्री बिना मगरका बारेमा आफूले त्यस्तो कुनै पनि ग,लत कुरा नबोलेको स्पष्टीकरण दिएका छन् । पूर्व सचिव ठाकुरले मन्त्रीसँग त्यस्तो कुनै वि,वाद नभएको र मन्त्रीले क,मिशन मा,गेको भन्ने कुरा आफूले कतै नबोलेको स्पष्टीकरण दिएका हुन् ।
मन्त्रालयमा रहँदा मेलम्ची खानेपानी आयोजनाको काममा बा,धा गरेको, त्यसपछि नेपाल ट्रष्टको सचिव रहँदा यती समूहलाई स,स्तोमा जग्गा भाडामा दिन नीतिगत सहयोग गरेको आ,रोप लागेका ठाकुरले आफूले मन्त्री मगरका बारे त्यस्तो केही नबोलेको प्रतिक्रिया दिएका छन् ।
मेलम्ची खानेपानी आयोजनाको त,त्कालीन ठे,केदार कम्पनी सिएमसी दि राभेना काम बीचमै छा,डी भा,गेपछि काम अगाडि बढाउन उसलाई नै काममा फ,र्काउने कि सम्झौता र,द्द गर्ने भन्ने विषयमा मन्त्री र तत्कालीन सचिव ठाकुरबीच म,तभेद देखिएको भन्ने समाचारहरु बाहिर सार्वजनिक भएको थियो ।

पूर्व सचिव ठाकुरले खानेपानी मन्त्री मगरले क,मिसन मा,गेको भन्ने कुरा आफूले कतै नबोलेको र त्यस्तो कुरा समाचारमा बाहिर आएपछि आफू नै अ,चम्ममा परेको बताए । स्पष्टीकरण दिंदै ठाकुरले भने ‘मैले बोलेका कुरा सु,रक्षित छन्, मैले मन्त्रीको बारेमा केही बोलेको छैन, मन्त्रीले क,मिशन मागेको भन्ने कुरा सबै ह,ल्ला हो ।’ उनले जोड दिंदै भने, ‘मन्त्रीसँग मेरो त्यस्तो कुनै वि,वाद भएको थिएन र म सरुवा हुनुको कारण त्यस्तो केही होइन, त्यो त सरकारको अधिकारको कुरा हो ।’
‘मैले त्यस्तो केही बोलेको छैन, कसैले गलत सूचना दियो त्यति बेला’ उनले प्र,ष्ट्याउँदै भने, ‘सचिव जस्तो महत्वपूर्ण पदमा बसेर मैले त्यस्तो बोल्न मिल्दैन ।’ उनले आफू हाल अवकाश प्राप्त कर्मचारी भएका कारण यसबारे चा,सो नलिन समेत आ,ग्रह गरे । ‘न मन्त्रीले त्यस्तो केही गर्नु भएको छ, न मैले २५ करोडको क,मिशनको कुरा गरेको छु’ उनले भने, ‘अब ग,लत ह,ल्लाको पछाडि नलागौं होला ।’


