‘विप्लव’ नेतृत्वले लियो बास्कोटाको घरमा वि,ष्फो,टको जिम्मा, लगायो यस्ता १० आ,रोप
काठमाडौँ । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा भएको ब,म वि,स्फो,टको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्र,तिब,न्धित नेकपाले लिएको छ ।, पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा बुधबार बिहान प्रे,सर कुकर ब,म बि,स्फो,ट भएको थियो ।
ब,म वि,स्फो,टबाट बास्कोटाको घरको पर्खाल, घरको सिसामा क्ष,ति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक (डीएसपी) शान्तिराज कोईरालाले जानकारी दिनुभयो । वि,स्फो,टका बेला बास्कोटा भने निवासमा थिएनन् । उनी मन्त्री भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आएका छन् । मन्त्रीबाट राजीनामा दिएपछि पनि उनी आफ्नो निवास सरेका छैनन् ।
यी हुन् वि,प्लव समूहले बास्कोटावि,रुद्ध लगाएका १० आ,रोप

१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घू,स मागेर भ्र,ष्टाचा,री अनुहार उदा,ङ्गो पारेकाले । २. २४ अर्बको सेटलाइट खरिद प्र,करणमा करोडौँ रकम भ्र,ष्टाचार गरेकाले । ३. १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।
४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कु,म्ल्याएर देशलाई क,ङ्गाल बनाउने भुमिका खेलेकाले । ५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौँ हि,नामिना गरेकाले । ६. सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घो,टाला गरेकाले । ७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्र,तिब,न्ध लगाउने, फा,सिवादी द,मनको योजनाकार र ह,त्याको म,तियार बनेकाले ।
८. राष्ट्र, जनता र क्रा,न्तिकाविरु,द्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गु,ण्डा,गर्दी भूमिकामा उ,त्रिएकाले । ९. आफ्नो औ,कात भुलेर क्रा,न्तिप्रेमी जनतामाथि फा,सिवादी द,मन ला,द्ने, च,रम अ,सहिष्णु, द,लाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दा,दागि,री म,च्चाएकाले । १०. देशलाई अहिलेको ज,र्जर र स,ङ्कटग्र,स्त अवस्थामा पुर्याउने नामुद द,लाल भ्र,ष्टमध्ये एक भएकाले ।


