प्रधानमन्त्रीलाई मि,र्गौला दा,न गरेकी सङ्ग्रौला घर फ,र्किईन

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मि,र्गौलाको प्र,त्यारोपणका लागि मिर्गौला अ,ङ्गदाता उनकी भाञ्जी समीक्षा सङ्ग्रौला स्वास्थ्यलाभ गरी आज घर फ,र्किएकी छिन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्र,त्यारोपणको आठौँ दिन उनको स्वास्थ्यमा सु,धारको क्रम भने जारी छ ।

उनलाई केही दिनमा निवास फ,र्काइने त्रिवि शिक्षण अस्पतालले जनाएको छ । सङ्ग्रौलाले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे चासो दिएपनि चिकित्सकले अन्य व्यक्तिलाई भेट्न न,दिएका कारण सल्लाहकार र चिकित्सक टोलीसँग उनको स्वास्थ्यबारे जानकारी लिएर उनी घर फ,र्किएकी थिईन् ।

समीक्षाले मामा प्रधानमन्त्री ओलीको स्वास्थ्य कस्तो छ भनेर सोधेपछि प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभ गरिरहेको भन्दै धन्यवाद फर्काएका थिए। प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्र,मिक सु,धार भइरहेको अस्पतालले जनाएको छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले आज आफैँ आफ्नो दा,ह्री का,टेको जनाउँदै उनको स्वास्थ्यमा थप समस्या आएकाले उपचारका लागि विदेश लै,जाने भनेर कतिपय स,ञ्चारमाध्यमले झु,टो समाचार दिएको उल्लेख गरे । यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्र,त्यारोपण गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।