ठमेलमा चिनियाँ नागरिक र नेपाली प,क्ष बीच झ,ड,प
काठमाडौँ, २८ फागुन । काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा आज बिहान चिनियाँ नागरिक र नेपाली प,क्ष बीच झ,ड,प भएको छ ।
चिनियाँ नागरिकले संचालन गर्दै आएको ठमेल स्थित एक होटेलको अगाडी नेपाली ट्याक्सी चालकले पा,र्किंग गरेको नि,हुमा चिनियाँ नागरिक र ट्याक्सी चालक बीच झ,ड,प भएको थियो ।
महानगरीय प्रहरीले झ,ड,प गर्ने चार चिनियाँ नागरिकलाई प,क्राउ गरि आवस्यक अ,नुसन्धान अघि ब,ढाएको छ ।



