कोरोनाको सं,क्रम,ण हुन नदिन प्रदेश एकमा ए,क्शन-प्लान

तारा आचार्य, विराटनगर, २९ फागुन । प्रदेश १ सरकारले कोरोना भा,इरस रो,कथाम, प्र,तिर,क्षा र उपचार व्यवस्था सम्बन्धी कार्ययोजना बनाएको छ । विहीवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सर्बदलीय बैठकमा प्रदेश सरकारले कार्ययोजना सार्वजनिक गरेको हो ।

कोरोना भा,इरस सं,क्रमण फै,लिन नदिन सीमा क्षेत्रमा उच्च स,तर्कता अपनाइने र यसबाट ब,च्न अपनाउनुपर्ने सावधानी तथा सम्भावित चुनौतीका विषयहरुलाई कार्ययोजनामा स,मेटिएको छ ।

कोरोना भा,इरस सं,क्रमण हुन नदिन प्रदेश नम्बर एक अन्तर्गत विराटनगरको जोगबनी ना,का तथा भद्रपुर, भण्टाबारीमा ज,गेडा चालक र मेडिकल टोली तथा १० वटा जिल्लामा २÷२ गरी २० वटा एम्बुलेन्स तयारी अवस्थमा राखिने जानकारी दिइएको छ ।

त्यस्तै, सुनसरीको श्रीलंका टप्पु र मोरङ टाडीमा क्वा,रेन्टटाइन स्थापना गर्ने र पहिलो चरणमा पाँच सय भन्दा बढी चिकित्सक र नेपाल प्रहरी तथा नेपाली सेनालाई तयारी अवस्थमा राखिने पनि जानकारी दिइएको छ ।

सो सर्वदलीय बैठकमा बोल्दै मुख्यमन्त्री शेरधन राईले कोरोना भा,इरसको सं,क्रमण हुन नदिन प्रदेश सरकार ए,क्शन प्लान बनाएर अगाडि बढिरहेको बताउनुभयो ।

त्यस्तै, उहाँले प्रदेश नम्बर १ मा अहिलेसम्म कोरोनाको बिरामी एउटा नभेटिएको पनि बताउनुभयो । यसका साथै मुख्यमन्त्री राईले कोरोना भा,इरसको नाममा का,लोबजारी गर्ने जो–कोहीलाई पनि का,रबाही गरिने बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।