मन्त्री योगेश भट्टराईलाई भिम रावलको प्रश्न- कोरोनाबाट ब,च्न सरकारको यस्तै हुन्छ प्रयास ? (भिडियो सहित)
काठमाडौ । कोरोनाभा,इरसको सं,क्रमण अहिले बढ्दो छ जसका कारण संसारभरका मानिसहरु बीच त्रा,स फै,लिँदो छ । नेपालमा अहिले सम्म सं,क्रमण नदेखिए पनि नेपालीहरु बीच अझै त्रा,स बढ्दो देखिएको छ ।
यहि विषयमा आज सिंहदरबारमा बसेको बैठकमा नेकपाका नेता भिम रावलले सरकारको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री सामु प्रश्न ते,र्साएका छन् ।
सरकारले अहिले सम्म चा,लेको कद,म ठिक छ तर के यत्ति प्रयासले पुग्छ त भन्दै मन्त्री भट्टराई सामु प्रश्न उठाएका छन् । अहिले सम्म नेपालमा सं,क्रमण नदेखिएको कारण सरकारले चालेको क,दम नि,राषजनक नभएको तर स,तर्कताको लागी अझै क,डा कदम चाल्नु पर्ने नेता रावलले उल्लेख गरेका छन् ।

मन्त्री भट्टराईले सरकारले आफ्नो सक्दो प्रयास जारी गरेको र हरेक नाका देखि एयरपोर्टमा पर्यटकहरुको चेक जाँच गरेर मात्र छो,डेको उल्लेख गरेका छन् । सरकारले चेक जाँच नगरेको भए कसरी अस्पतालमा शं,का लागेकालाई राखेको छौँ भन्ने कुरा नि बुझ्नु पर्छ भन्ने मन्त्री भट्टराईले जनाएका छन् ।


