यी बाबु जसले छो,रीलाई नै बनाए श्री,मती सरह – ग,ल्ति भयो मलाई छु,टाऊ भन्दै का,रागारबाटै श्री,मतीलाई यसरी फोन गरे (भिडियो सहित)

आफ्नै १७ वर्षकी छो,रीलाई बा,रम्बार यौ,न शो,ष,ण गर्ने बुवाले प्रहरी हि,रासतवाट आफ्नो श्रीमतीलाई फोन गरेका छन् । उनले आफुले ग,ल्ती स्वी,कार गर्दै एक पटक मा,फि दिन आग्रह सहित बारम्बार श्रीमतीलाई फोन गर्ने गरेका छन् । आफ्नै छोरीलाई क,र,णी गर्ने श्रीमानलाई प्रहरी हि,रासतमा पठाएकी श्रीमती अहिले छोरीको न्यायका लागि मिडिया गु,हार्दै हिडेकी छन् । आफुले गरेको क,र्तुतका कारण प्रहरी हि,रासतमा पुगे पछि ति पुरुषले श्रीमतीलाई फोन गरेर फ,काइरहेका छन् ।

प्रहरी हि,रासतमा बसेका मेरा श्रीमानलाई कसले फोन दिन्छ, मलाई बारम्बार फोन गरेर मलाई भेट्न आ,इज भनिरहेका छन्, उनले रुँ,दै भनिन्, ग,ल्ती स्वी,कार गरेपछि मात्र म भे,ट्न जान्छु । उनले श्रीमानले प,टक प,टक फोन गरेर आफुलाई भेट्नबोलाएका कारण अब के गर्ने भन्ने निर्णय गर्न नसकेको बताएकी छन् । आफुलाई बिवाह गरेर ल्याएपछि पनि बारम्बार सौ,ता ल्याइरहँदा पनि सहेर बसेको बताएकी उनले छोरी माथि गरेको अ,त्याचा,र सामु भने न,झुक्ने बताएकी छन् । उनले आफ्ना श्रीमान स्थानिय नेता पनि भएको बताएकी छन् ।

मिडियाकर्मीसंग अन्तरवार्ता दिँदै गर्दा पनि उनलाई श्रीमानको फोन आएको थियो । उनले फोनमा तिमीले गरेको त्यो ग,लत काम स्वी,कार गर्ने की नगर्ने भनेर सोधिरहेकी थिइन् । तिमीले स्वीकार गरेपछि मात्र म तिमीलाई भेट्न आउँछु भन्दै थिइन् फोनमा । उनले फोनमा म पा,पी हुँ, मलाई का,रागारमा कु,हिने अवस्थामा नराख, अरु छोराछोरीसंग भेट्ने वातावरण बना,इदेउ भन्दै फकाएको उनले बताइन् । मैले ग,ल्ती गरेको छैन भन्दिन तर मलाई एक पटक मा,फी देउ भन्दै श्रीमतीलाई फ,काएका छन् ।

एक्लै दुःख गरेर पाँचवटा छोराछोरी हु,र्काएकी ति आमालाई आफ्नै श्रीमानले छोरी माथि यस्तो दृ,ष्टि लगाउलान् भन्ने कल्पना पनि गरेकी थिइनन् । आफुलाई माया त कहिल्यै गरेनन् बारम्बार सौता ल्याइरहन्थे यिनी छोराछोरीको अनुहार हेरेर बस्दै आएकी आमा माथि अहिले सहनै नसक्ने पी,डा थपिएको छ । उनले त्यसरी आफ्नै छोरी माथि कु,दृष्टि लगाउने श्रीमानलाई जन्म कै,दको माग राखेकी छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖