कोरोना भाइरसवि,रुद्ध सार्क राष्ट्रसँग मिलेर अघि बढ्न तयार छौँ – प्रधानमन्त्री ओली
काठमाण्डौ । मिर्गौला प्र,त्यारोपणपछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली सामाजिक सञ्जालमा स,क्रिय हुन थाल्नुभएको छ । डाक्टरको अनुमतिपछि उहाँले शुक्रबारदेखि ‘ट्या,ब्लेट’ प्रयोग गर्न थाल्नुभएको हो।
ट्याबलेटमार्फत प्रधानमन्त्री ओलीले ट्विटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गर्दै कोरोना भा,इरस सं,क्रमणवि,रुद्ध ल,ड्न दक्षिण एशियाली राष्ट्रबीच सहकार्यका लागि नेपाल सरकार तयार रहेको उल्लेख गनुभएको छ ।
उहाँले कोरोना भाइरसवि,रुद्धको लडाइँमा सार्क सदस्य राष्ट्रसँग मिलेर अघि बढ्न तयार रहेको उल्लेख गर्नुभएको हो । भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावको स्वागत गर्दै प्रधानमन्त्री ओलीले दक्षिण एसियाका नागरिकलाई कोरोना भा,इरसबाट जो,गाउन सार्क सदस्य राष्ट्रसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो ।

मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को नेतृत्वमा कोरोना भा,इरसवि,रुद्ध ल,ड्न बलियो रणनीति बनाएर अघि बढ्न आ,ह्वान गर्नुभएको थियो ।


