कोरोनाको ब,हानामा सामान लु,काउने र बढी मूल्य लिने ब्यापारीलाई थु,निदिन्छु – प्रजिअ पाण्डे

काठमाडौं, ३० फागुन । भक्तपुरका प्रजिअ हुमकला पाण्डेले कोरोना भा,इरसकोे बहानामा का,लोबजारी गरेको पाइए व्यापारीलाई थु,निदिने चे,तावनी दिनुभएको छ । भक्तपुर उद्योग वाणिज्य सङ्घले आज यहाँ व्यापारीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले केही दिनअघि मात्रै भक्तपुरको सूर्यविनायकमा ग्यासको मूल्य महँगो लिएर बिक्री गर्ने एक व्यापारीलाई थु,नेर का,रवा,ही गरेको बताउनुभयो ।

प्रजिअ पाण्डेले भन्नुभयो, “कोरोनाको ब,हाना बनाएर सामान लु,काउने र बढी मूल्य लिने जो कोहीलाई हामी छाड्दैनाँै, त्यस्तो भेट्ने बित्तिकै थु,नेर का,रवाही गर्छौं, जहाँसुकैबाट द,बाब आए पनि छाड्दैनाँै ।” अहिले कोरोनाका कारण बजारमा देखिएको अ भाव, का,लोबजारी नि,यन्त्र,णका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै उहाँले का,लोबजारी गरेको र सामान लु,काएको कतै थाहा पाइए खबर गर्नसमेत सबैमा आग्रह गर्नुभयो ।

सङ्घका अध्यक्ष प्रदीप श्रेष्ठले व्यापारीले स,ङ्कटको बेलामा आफ्नो नैतिकतालाई ध्यानमा राख्नुपर्नेमा जोड दिँदै बजार सन्तुलित पार्न सहयोग गर्नुपर्ने बताउनुभयो । अन्तरक्रियामा सहभागी व्यापारीले भने बजारमा सामान अ,भाव हुने ह,ल्लाले उपभोक्ताले चाहिनेभन्दा बढी सामान लैजाँदा अ,भाव भएको बताउनुभयो ।

कोरोनाकै कारण चीन र भारतबाट आउनुपर्ने सामानहरु नआएर रो,किएको र उपभोक्ताले आवश्यकताभन्दा बढी सामान लगेर राख्दा बजारमा सामान अ,भाव भएको उनीहरुले बताएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।