१७ लाख घु,स लिँ,दालिँ,दै अधिकृतसहित ६ जना स,मा,तिए

काठमाडौं । अख्तियार दु,रुपयोग अनुसन्धान आयोगको टोलीले नापी अधिकृतसहित पाँचजनालाई १७ लाख रुपैयाँ घु,स लिँ,दालिँदै प,क्राउ गरेको छ ।

अख्तियारको बुटवलस्थित टोलीले घु,ससहित नापी कार्यालय भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षकद्वय तिर्थराम भण्डारी, थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राजकुमार आर्याललाई प,क्राउ गरेको हो ।

उनीहरुले जग्गाको कि,त्ताकाट गरिदिने भन्दै सेवाग्रा,हीबाट घु,स लिएको अख्तियारले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।