कोरोना प्र,भाव – दमकमा माक्स उत्पादन, २५ भन्दा बढी मूल्यमा बिक्री नगर्न आग्रह

दमक । विश्वब्यापी रुपमा फैलिएको कोरोना भा,ईरसका कारण बजारमा माक्सको अ,भाव भइरहँदा झापा दमकका महिलाहरुको सामाजिक संस्था सुन्दर समाज नेपालले यसको उत्पादन शुरु गरेको छ ।

झापाको दमकमा उद्योग वाणिज्य सङ्घ दमकसँगको समन्वयमा दैनिक रुपमा छ जनाले मास्क उत्पादन गरिरहेको समाजकी उपाध्यक्ष लक्की सिटौलाले बताइन् । दैनिक ५ सय बढी मास्क उत्पादन गरिरहे पनि बजारमा माग उच्च रहेको सिटौलाले बताइन् ।

सो मास्क होलसेलमा प्रतिगोटा रु १५ मा बिक्री भइरहेको र व्यवसायीले सर्वसाधारणलाई २५ भन्दा बढी मूल्यमा बिक्री नगर्न आग्रह गरिएको सिटौलाले जानकारी दिइन् । माग अनुसार थप उत्पादन बढाइने बताइएको छ ।

समाजबाट उत्पादित माक्स विपन्न परिवारलाई निःशुल्क उपलब्ध गराउने तथा माक्स बिक्रीबाट हुने नाफा बापतको रकम आ,श्रममा आ,श्रित विपन्न तथा अनाथ बालबा,लिका र ज्येष्ठ नागरिकको सहयोगमा खर्च गरिने समाजले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।