प्रधानमन्त्री ओलीद्वारा कोरोना लक्षित छुट्टै अस्पताल बनाउन निर्देशन

काठमाडौँ, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा महामा,रिको रुपमा फै,लिएको कोरोना भा,इरस लक्षित छुट्टै अस्पताल बनाउन निर्देशन दिनुभएको छ ।

त्रिवि शिक्षण अस्पतालबाट हिजो डि,स्चा,र्ज भएलगत्तै प्रधानमन्त्री केपी ओलीले उपप्रधान एवं रक्षामन्त्री तथा कोरोना रोग सं,क्रमण रो,कथाम तथा नि,यन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई छुट्टै अस्पताल निर्माणको प्रक्रिया त,त्काल शुरु गर्न निर्देशन दिनुभएको हो ।

मिर्गौला प्र,त्यारोपणपछि अस्पतालमै बसेर स्वास्थ्य लाभ गरिरहेका उनी शुक्रबार बालुवाटारस्थित निवासमा फर्किनुभएको हो । १९ फागुनमा अस्पताल भ,र्ना भएका उहाँको २१ गते मिर्गौला प्र,त्यारोपण गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖