जनताको भाग्य र भविष्य यही सरकारले बदल्न सक्छ – परराष्ट्रमन्त्री ज्ञवाली

सुमन कार्की, पाल्पा, १ चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार व,लियो र जनताको विश्वासिलो भएको कारणले गर्दा नै जनताको भाग्य र भविष्य यही सरकारले वदल्न सक्ने विचार व्यक्त गर्नु भएको छ ।

शनिबार पाल्पामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले उहाँले जनताको एक मात्र स,म्वाहक नेकपा सरकार भएको समेत जि,किर गर्नु भयो ।

य,द्धपि सरकारको काममा अझै गति नपुगेको र ती,ब्रताका साथ काम गरेर जनताको विश्वास जि,त्न बाँकी नै रहेको पनि उहाँले प्रष्ट पार्नुभयो । मन्त्री ज्ञवालीले नेपालको भू–भाग लिपुलेक, लिम्पियाधुरा भारतको नक्सामा पहिल्यैदेखि को,रिदै आएको पनि बताउनुभयो ।

तर, उहाँले कसैले आवाज उ,ठाउन नसकिरहेको अवस्थामा अहिले आएर भ,रपर्दो र विश्वासिलो सरकार आएकै कारण लिपुलेक र लिम्पियाधुराको बारेमा नेपालले आवाज उ,ठाउन सकेको दा,बी पनि गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।