विवाहको १७ वर्षपछि पूर्व मिस नेपाल उषा खड्गीले गरिन् डि,भो,र्स
काठमाडौं,२ चैत । पुर्व मिस नेपाल उषा खड्गीले वै,वाहिक स,म्बन्ध टु,टेको बताएकी छिन् । सन् २००० कि मिस नेपाल खड्गीले शनिबार फेसबुकमार्फत पति जीपी तिमिल्सिनासंगको स,म्बन्ध अ,न्त्य भएको बताएकी हुन् ।
उनले लेखेकी छिन्,‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शा,रीरिक र मा,नसिक या,तना स,हनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु ‘नाईं’। उनले सबैलाई सहयोग र मायाका लागि धन्यवाद दिँदै लेखेकी छिन्,‘तपाईंहरुको माया र समर्थनले मलाई ब,लियो र सा,हसिलो बनाएको छ । यसैमार्फत् म मेरो र आफ्ना स,न्तानको अधिकारका लागि ल,ड्नेछु ।’



