मध्येराती नेपालमा भु,कम्पको ध,क्का
कास्की, २ चैत । भर्खरै गण्डकी प्रदेशमा भु,कम्को ध,क्का महशुस गरिएको छ । भु,कम्पको ध,क्का पोखरा लगायतका आसपासमा महशुस गरिएको छ । कास्की लुम्ले केन्द्रबिन्दु भई ५ रेक्टर स्केल रहेको राष्ट्रिय भु,कम्प मापन केन्द्रको जानकारी ।
राष्ट्रिय भू,कम्प मापन केन्द्रका अनुसार राति ठिक ८:४५ बजे भू,कम्प गएको हो । पोखरा र कास्की आसपासमा भू,कम्पको ध,क्का महसुस भए पनि क्ष,तिबारे कुनै खबर प्राप्त भएको छैन ।



