नेकपा नेता भीम रावलले गरे पीएचडी – आजबाट डा.भीम रावल !

काठमाडौं, ३ चैत्र । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्य भीम रावलले विद्यावारिधी तहको अध्ययन पूरा गरेका छन् । उनले राजनीतिशास्त्रमा विद्यावारिधी तहको अध्ययन पूरा गरेका हुन् ।

रावलले राजनीति शास्त्र अन्तर्गत नेपालमा राजनीतिक हिं,सा र मा,ओवादी द्व,न्द्व (पोलिटिकल भ्वा,इलेन्स एण्ड द मा,ओइस्ट इन्सर्जेन्सी इन नेपाल) विषयमा पीएचडी गरेका हुन् ।

पोलिटिकल भ्वा,इलेन्स एण्ड द मा,ओइस्ट इन्सर्जेन्सी इन नेपाल विषयमा नेता रावलले गरेको शोध प्रबन्धलाई त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको रिसर्च कमिटीले स्वीकार गरेको हो ।

रावलको गाइडमा प्राध्यापक डा. मीना वैद्य थिइन् । पीएचडी रिसर्चका लागि रावल पछिल्लो समय राजनीतिमा भन्दा अध्ययनमा बढी व्यस्त थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।