काठमाण्डौका यी मनकारी घरधनी जसले कोरोनासँग ल,ड्न क्वा,रेन्टाइनको लागि आफ्नो घर नि:शुल्क दिदैंछन

काठमाडौं । विश्वमा कोरोना भा,इरस को त्रा,स फैलिरहेको बेलामा नेपालमा पनि स,जगता अपनाइएको छ । नेपालमा अहिले सम्म कोरोनाको सं,क्रमण नदेखिएपनि भि,त्रिन नदिन सा,वधानी अपनाइएको छ । सरकारले औषधी र अस्पतालको ब्यवस्था गरेको जनाएको छ ।

सरकारलाई कोरोना विरु,द्ध सजगता अपनाउन सहयोग गर्दै स्थानिय तवरवाट पनि आ,ह्रवान हुन थालेको छ । काठमाडौंमा हुन सक्ने कोरोनाको सं,क्रमणवाट बचाउन काठमाडौंका २ जना घरधनीहरुले आफुहरुको घरलाई नै क्वा,रेन्टाइनका रुपमा प्रयोग गर्न सरकारलाई आ,ह्रवान गरेका छन् ।

कोरोना वि,रुद्धको ल,डाई सरकारको मात्र नभएर सर्वसाधारणको पनि दायित्व भन्दै उनीहरुले आफ्ना घरलाई क्वा,रेन्टाइनक रुपमा प्रयोग गर्न आह्रवान गरेका हुन् । कोरोनाको आ,शंका गरिएका ब्यक्तिलाई १४ दिन सम्म राख्न आफ्ना आलिशान भवनलाई क्वा,रेन्टाइनका रुपमा प्रयोग गर्न आ,ह्वान गरेका छन् ।

काठमाडौं सिफलका चिराग गोयल र कुलेश्वरका लाल चन्द्र गौतमले यस्तो आ,ह्वान गरेका हुन् । उनीहरुले सामाजिक सञ्जाल फेसवुकमा आफ्ना ति घर सार्वजनिक गर्दै क्वा,रेन्टायनमा बस्न निशुल्क रुपमा उ,पलब्ध गराउने बताएका छन् । आ,लिशान देखिने ति घर सामाजिक सञ्जाल फेसवुकमा सार्वजनिक गरेका हुन् ।

काठमाडौंको सिफल स्थित आफनो आ,लिशान घर देखाउँदै चि,राग गोयलले फेसवुकमा लेखेका छन्, ‘यो सिफल, काठमाडौंमा रहेको हामो खाली घर हो । एक विदेशीले काठमाडौंमा एक्लै बस्नको लागि ठाउँ खोजिरहेको र होटलमा बस्न नसक्ने अवस्थामा रहेको पोस्ट देखे,’ ‘त्यसैले हामीले हाम्रो घरलाई १४ दिनको क्वारेन्टाइन अवधिको लागि निःशुल्क रहन (बस्न) दिने निर्णय लिएका छौं ।’

गोयलले आफ्नो घरमा ९ वटा कोठा रहेको र २ वटा छतहरुलाई पनि कोठा बनाउन सकिने पनि उल्लेख गरेका छन् । उनले कोरोना भा,इरससँग ल,ड्न सरकारले सबैलाई क्वारेन्टाइनको व्यवस्था गर्न नसक्ने भएकाले आफूहरुले सहयोग गर्न लागेको बताएका छन् । उनले अझै अगाडी बढेर भनेका छन् कोरोनासंग जु,ध्नका लागि सरकारले चाहे आफ्नो खाली घरलाई अस्थायी अस्पताल बनाउन चाहे पनि उपलब्ध गराउन चाहन्छु ।

यस्तै काठमाडौंकै अर्का घरधनी लालचन्द्र गौतमले पनि आफ्नो कुलेश्वरमा रहेको आफ्नो खाली घरलाई पनि क्वारेन्टायनका लागि प्रयोग गर्न सकिने बताएका छन् । विक्रीका लागि राखेको घर अहिले खाली छ । त्यसैले त्यो घर पनि क्वारेन्टाइनका लागि निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।

गौतमले आफ्नो घरमा ३ वटा फ्लोरमा २ वटा वेडरुम सहितको कोठा, २ वटा किचेन र २ वटा लिभिङ रुम रहेको उल्लेख गरेका छन् । ‘मलाई थाहा छ नेपाल सरकारले रातारात नयाँ अस्पताल बनाउन सक्दैन, त्यसैले म आफ्नो घर अस्थायी अस्पतालको लागि निःशुल्क उपलब्ध गराउन चाहन्छु,’ गौतमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो घर हामी कोरोना भाइरस मुक्त नेपाल भए पछि मात्र बि,क्री गर्ने छौं ।’ – ताजाखबरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।