आज फेरि बादल, केही ठाउँमा मेघ ग,र्जनसहित बर्षा हुने

काठमाडौं । मुलुकको सबै ठाउँको मौसम केही दिनदेखि सफा भइरहेको छ । तर केही स्थानमा आज फेरि बादल लाग्ने भएको छ । देशको पश्चिमी पहाडी भूभागमा आंशिक बादल लाग्ने जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ ।

विभागका अनुसार अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी पहाडी भेगको केही ठाउँमा मेघ ग,र्जनसहित ह,ल्का वर्षा हुन सक्ने विभागको अनुमान छ ।

दिन क्रमिक रुपमा लम्बिँदै गएको छ । बुधबा बिहान सुर्योदय ६ बजेर १० मिनेटमा भएको छ । सूर्यास्त साँझ ६ बजेर १४ मिनेटमा हुनेछ । काठमाडौंमा आज बिहानको तापक्रम ९ डिग्री सेल्सियस रह्यो । दिउँसोको न्यूनतम तापक्रम २४ देखि अधिकतम तापक्रम २६ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।