वीरगञ्जका व्यक्तिलाई कोरोना सं,क्रमण नभएको दोस्रो रिपोर्टमार्फत पुष्टि (भिडियो सहित)

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सं,क्रमणको आ,शंकामा भारतको पटनास्थित अस्पतालमा भर्ना गरिएका वीरगञ्जका शिवकुमार रुगंटामा सं,क्रमण नदेखिएको दोस्रो रिपोर्टमार्फत पुष्टि भएको छ ।

यस अगाडि पहिलो परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको भएपनि ल्याबको नतीजामा नेगेटिभ आएको पटना अस्पतालका चिकित्सकले जानकारी गराएको छ ।

यसैबीच, सीधाकुरा जनतासँग कार्यक्रममा कुराकानी गर्दै पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले पनि वीरगञ्जका व्यापारी शिवकुमार रुगंटामा कोरोना सं,क्रमणको पुष्टि हुन नसकेको बताउनुभएको थियो ।

पटना मेडिकल कलेज अस्पतालले आइतबार राति ९ : ३० बजे रु,गंटाको परिवारलाई दिएको दोस्रो नमूना परीक्षणको नतिजा नेगेटिभ देखिएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।