वीर अस्पतालमा दुईजनाको मृ,त्यु – कारण नखुलेपछि कोरोना परीक्षण
काठमाडौं । सोमबार काठमाडौंको वीर अस्पतालमा दुई जनाको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा एक महिला र अर्का एक पुरुष रहेको जनाइएको छ । बिरामी भएपछि वीर अस्पतालमा भर्ना गरिएका उनीहरुको मृ,त्यु भएको हो ।
बिरामी भएकी यु,वतीलाई आइतवार अस्पतालमा भर्ना गरिएको थियो । उनलाई नियोनिया भएको जनाइएको छ । त्यस्तै अर्का व्यक्तिलाई बे,होस अवस्थामा अस्पताल ल्याइएको र उपचारको क्रममा मृ,त्यु भएको जनाइएको छ ।
उनीहरुको मृ,त्यु के कारणले भएको भन्ने नखुलेपछि कोरोना परीक्षणका लागि स्याम्पल टेकु अस्पतालमा पठाइएको जनाइएको छ ।


