कोरोना कोषलाई २ करोड दिने पूर्व राजा ज्ञानेन्द्र शाहको घोषणा
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले हिमानी कोषमार्फत् सरकारको कोरोनाभाइरस रो,कथाम, नि,यन्त्रण र उपचार कोषमा २ करोड दिने घोषणा गरेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रो,कथाम र नि,यन्त्रणको लागि नेपाल सरकारले खडा गरेको कोरोना रो,कथाम कोषमा पूर्वराजपरिवार आबद्ध रहेको हिमानी कोषमार्फत पूर्वराजा ज्ञानेन्द्र शाहले दुई करोड दिने भएका हुन् ।
पूर्वराजा शाह आज एक विज्ञप्तिमा महामा,रीले देश र जनतामा भ,य र स,न्त्रास पैदा गरेको उल्लेख गर्दै दुई करोड दिने घोषणा गरेका हुन् । विज्ञप्तिमा उनले यस्तो अवस्थामा ज्यानको प,रबाह नगरी ख,ट्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी सेना प्रहरीलाई आभार प्रकट गरेका छन् ।



