विरामी लिन नमान्ने अस्पताल र मेडिकल कलेजमाथि का,रबाही हुने

काठमाडौं, २० चैत्र । निजी अस्पताल र मेडिकल कलेजले विरामी भ,र्ना गर्न आनाकानी गर्न थालेपछि सरकारले क,डा का,रबाहीको नीति लिने भएको छ । समयमा उपचार नपाउने र गलत उपचारबाट विरामीहरुको मृ,त्यु भएको खबर सार्वजनिक भएपछि सरकारले क,डा का,रबाहीसम्मको नीति लिने भएको हो ।

कोरोना भा,इरसको जो,खिम भन्दै निजी अस्पताल र मेडिकल कलेजहरुले अहिले विरामी भ,र्ना र नियमित चेकजाँचमा आनाकानी गर्दै आएका छन् । उनीहरुले चिकित्सक नभएको बहाना गर्दै आएका छन् ।

कोरोना जो,खिम भन्दै निजी अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरु उपचारमा सहभागी हुन आनाकानी गरिरहेका छन् । कतिपयले राजीनामा दिएर घर बसेको भे,टिएको छ ।

विशेषगरी काठमाडौं उपत्यकाका निजी अस्पतालहरुमा डाक्टरहरु घर बसेका छन् । सं,कटको घडीमा उपचार गर्नुपर्ने अवस्थामा डाक्टरहरु लुक्न थालेपछि चिकित्सकहरुप्रति न,कारात्मक धारणा बन्न थालेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।