नेपाली सेनाका एक जवानको र,गतले सु,त्केरीको ज्या,न ब,च्यो
बैतडी । नेपाली सेनाका एक जवानले बुधबार बिहान गरेको र,क्तदानले बैतडीका एक सु,त्केरीको ज्या,न जोगिएको छ । श,ल्यक्रिया गरेर सु,त्केरी भएकी बैतडीको दोगडाकेदार गाउँपालिका—५ न्वालीकी २८ वर्षीया राजु भुलको सेनाले दिएको र,गतले ज्या,न जोगिएको जिल्ला अस्पताल बैतडीका डा. वसन्तराज जोशीले जानकारी दिनुभयो ।
जिल्ला अस्पतालमा चैत २४ गते श,ल्यक्रियामार्फत बच्चा ज,न्माएकी राजुको अत्यधिक र,क्तश्राव भएपछि ज्यान जोखिममा परेको थियो । सु,त्केरी महिला र,गत अभावमा छ,ट्पटिरहेकी अवस्थामा बुधबार बैतडीस्थित हनुुमानध्वज गुल्मका जवान विवेक नेपालीले र,क्तदान गरेका हुन् ।
सेनाका जवान नेपालीले १ पोका अर्थात् ४०० मिलीलिटर र,गत दिएको डा. जोशीले बताउनुुभयो । “चैत २४ गते श,ल्यक्रियामार्फत बच्चा ज,न्माएकी राजुको शरीरमा मङ्गलवार राती र,गतको कमी भइ बे,होस भएपछि सेनालाई गु,हारेका थियौं” डा. जोशीले भन्नुुभयो, “सेनाले दिएको र,गत सु,त्केरीको ज्या,न जोगाउन सफल भयौं ।”
अहिले आमाको स्वास्थ्य अवस्था सुधार हुदैं गएको र शिशुको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ । बैतडीको र,क्तसञ्चार केन्द्र (ब्लड बैंक) मा र,गतको आवश्यकता पर्दा सेना र प्रहरीकै भर पर्नुपर्ने बाध्यता रहेको छ । रासस


