मार्क्स र लेनिनको फोटो बेचेर नेपालका कम्युनिष्टले राजनीति गर्दै आएकोे : अध्यक्ष लिङदेन

तेह्रथुम । मार्क्स र लेलिनको फोटो बेचेर नेपालका कम्युनिष्टले राजनीति गर्दै आएकोे संघीय लोकतान्त्रिक मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले आरोप लगाउनुभएको छ ।

तेह्रथुमको छथर शुक्रबारेमा आयोजित लिम्बुवानको बृहत आमसभालाई सम्बोधन गर्दै उहाँले त्यस्तो आरोप लगाउनु भएको हो ।

सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश सांसद बिष्णु तुम्बाहाम्फेले देशको संविधान विना अध्ययन निर्माण गरिएकाले सबै जातजातीको हक नसमेटिएको बताउनुभयो ।

सबैको हक अधिकार नसमेटिएको संविधान घोषणा भएको दिन आफ्नो पार्टीले कालो दिनको रूपमा लिएको तुम्बाहाम्फे बताउनभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।