सरस्वती कुमाललाई जि’उँदै खाल्डोमा पु’रेर भागेका डोजर चालक पक्राउ

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारमा डोजरको ठ’क्करबाट घा’इते महिलालाई जि’उँदै पुरेको आ’रोपमा एकजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यु’रो (सी’आईबी) को टोलीले दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो ।

ब्यु’रोले यस विषयमा सार्वजनिक गर्न शुक्रबार दिउँसो २ बजे पत्रकार स’म्मेलन गर्दैछ । पक्राउ परेका व्यक्तिलाई धादिङ बु’झाएर ज्यान सम्बन्धी क’सू’रमा विस्तृत अनुसन्धान हुने प्रहरीले जनाएको छ ।खो’ल्सी जिपजिपेमा १७ फागुनमा भएको घटनामा घाँस बो’केर घरतिर फर्किँदै गरेकी ४५ वर्षीया सरस्वती कुमाल खा’ल्डोमा ख’सेकी थिइन् ।

तर, चालक बुढाथोकीले उ’द्दार गर्नु साटो खा’ल्डोमा वरिपरीको माटो ल्या’एर पु’रिदिएका थिए ।स’ल्यानटार–आ’रुघाट सडकखण्डमा च’ल्ने एक बसका यात्रुले डो’जरले मान्छे पु’रेको भन्दै ह’ल्ला गरेपछि बुढाथोकी डो’जर छा’डेर भा’गेका थिए ।

त्यसयता अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, धादिङले केन्द्रीय अनुसन्धान ब्यु’रो (सी’आईबी)सँग सहकार्य गरिरहेको थियो । तर, उनी पक्राउ प’रेकोबारे आफूलाई थाहा नभएको धा’दिङका एसपी महेन्द्र खड्काले बताए ।घ’टनापछि स्थानीयवासीले डोजरमा ढुं’गामुढा र आ’गज’नी गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।