गाउँपालिकाको बा,ढी,प,हि,राबाट क्ष,ति,ग्र,स्त क्षेत्रमा अहिलेसम्म सुरक्षा निकाय पुग्न सकेको छैन
मनाङ, मनाङको नासों गाउँपालिकाको बा,ढी,प,हि,राबाट क्ष,ति,ग्र,स्त क्षेत्रमा अहिलेसम्म सुरक्षा निकाय पुग्न सकेको छैनन् । यही असार १ गतेदेखि परेको अ,विरल वर्षाका कारण सो क्षेत्रका स्थानीयवासी वि,स्थापित भएका बताइएको छ । एक स्थानबाट अर्को स्थानमा जानै नसकिने गरी बा,ढी,प,हि,राले नासों क्षेत्रलाई कटान गरेपछि सम्बन्ध विच्छेद नै बनाइदिएको छ ।
नासो–१ ताल गाउँ, ३ धारापानी, ४ ओ,डार, ५ थोँचे, ६ र ७ तिल्चे र ८ ताचै बा,ढी,प,हि,राबाट सबैभन्दा धेरै प्र,भावित भएको क्षेत्र हो । प्र,भावित स्थानको केही सुरक्षित स्थानमा बसेका स्थानीयवासीमा विभिन्न समस्या देखापर्न थालेको छ ।
पहिलो चरणमा नै प्र,भावित क्षेत्रमा खाद्यान्न र खानेपानीको स,मस्या आएको स्थानीय बासिन्दाले बताएका छन् । बा,ढी,प,हि,राबाट स्थानीय विस्थापित भएको आज ६ दिन बितिसकेको छ । जिल्लाका कुनै पनि सुरक्षा निकाय स्थलगत निरीक्षणमा नआएको स्थानीयवासीले गुनासो गरेका छन्।
वर्षाको शुरुआतमै जिल्लालाई बा,ढी,प,हि,राले उठीबास लगाएको हो । बा,ढी,पी,डित परिवारले बा,ढी,प,हि,राले वितण्डा मच्चाएको र अबका दिन आफूहरू कहाँ बस्ने, के गर्ने भन्ने विषयमा सोच्न नसकेको बताएका छन् । पी,डि,तले तत्कालका लागि भए तापनि गाँस, बास र कपासका खाँचो भएको रहेको जनाउँदै सहयोगका लागि सरकार र दाताहरूसँग हारगुहार मागिरहेका छन् ।
सशस्त्र प्रहरी बल नं ३२ गुल्म, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली उक्त स्थानमा जाने प्रयास भइरहेको र निरन्तर वर्षाले अ,बरोध पु¥याएको जनाइएको छ ।
जिल्लाको तल्लो भेगमा गत मङ्गलबार मस्र्याङ्दी नदीमा आएको बा,ढील बस्तीहरू डुबानमा परेको छ । अहिले बस्ती सबै ब,गरमा परिणत भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । जिल्लाको चार स्थानीय तहमध्ये तीन स्थानीय तहमा पूर्णरूपमा क्ष,ति पुगेको छ ।
जिल्लाको विभिन्न स्थानमा रहेका आठ झोलुङ्गे र दुईवटा पक्की पुल बा,ढी,प,हिराले बगाएको उहाँले बताउनुभयो । जिल्लामा पहिलोपटक विभिन्न स्थानीय खोला र मस्र्याङ्दीमा आएको बा,ढी,प,हिराबाट ठूलो क्षति भएको यहाँका स्थानीयवासीले बताएका छन् । पुलमात्र होइन यहाँ जलविद्युत्, सडक, सञ्चारका तार पनि बाढीले बगाएर लगेको छ ।
यहाँका सरकारी कार्यालय, वित्तीय संस्था, होटेल, टहरा र घरहरूमा पूर्णरूपमा क्ष,ति पु¥याएको छ । बा,ढीले पुल, सडक बगाएपछि यातायातका बाटो पूर्णरूपमा सम्बन्ध विच्छेद भएको छ । जिल्लाभरि दुई सय घरपरिवारका एक हजार नागरिक पूर्णरूपमा विस्थापित भएको प्रशासनले जनाएको छ ।
७० प्रतिशत सडकमा क्षति
बा,ढी,प,हिराका कारण यहाँ करीब ७० प्रतिशत सडकमा क्ष,ति पुगेको छ । यस वर्षको मनसुनको शुरुआतमै अत्यधिक वर्षा हुँदा जिल्लामा व्यापक क्ष,ति पुगेको हो । पहिराको जो,खिम अझै कायमै रहेको प्रहरीले जनाएको छ ।
यसैबीच चामे गाउँपालिका वडा नं ४ र ५ मा थुनिएको मस्र्याङ्दी नदी खोलिएको छ । सशस्त्र प्रहरी र स्थानीय प्रशासनको समन्वयमा थुनिएको नदी खुलाइएको हो । शनिबार दिउँसो वडा नं ४ र ५ जोड्ने म,स्र्याङ्दी न,दी थु,निँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको थियो । निरन्तर वर्षा भइरहँदा चामेबजार जाने ठूलो पुल नजीक पहिरो खस्दा मस्र्याङ्दी न,दी थुनिएको थियो ।
तत्कालका लागि जोखिम टरे पनि जो,खिम भने कायम नै रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको थियो ।


