आमाको कु’टपि’टबाट छोराको मृ’त्यु

विराटनगर, १३ मंसिर/मोरङको कटहरी गाउँपालिका-५ मा आमाको कु’टपि’टबाट छोराको मृ’त्यु भएको छ । ५५ वर्षीया आमा बातियो उरावको कु’टपि’टबाट ३५ वर्षीय राजेन्द्रप्रसाद उरावको आइतबार राति मृ’त्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

राजेन्द्र शनिबार राति म’दिरा से’वन गरेर आएपछि भएको घरायसी वि’वादका क्रममा आमा बातियोले छोरालाई कु’टपि’ट गरेकी थिइन् । म’दिरा से’वन गरेर आएका राजेन्द्रले वि’वाद गर्न थालेपछि आमाले कु’टपि’ट गरेको मोरङ प्रहरीले जनाएको छ ।

आमाको कु’टपि’टबाट घा’इते भएका राजेन्द्रको नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार राति मृ’त्यु भएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । कु’टपि’टबाट घा’इते राजेन्द्रलाई परिवारजनले शनिबार राती नै कोशी अस्पतालमा सामान्य उपचारपछि घर लगेका थिए ।
घटनाको बारेमा ढिलो गरी जानकारी पाएका प्रहरीले आइतबार पुनः राजेन्द्रलाई उपचारका लागि नोबेल अस्पतालमा भर्ना गराएको तर उपचारकै क्रममा मृ’त्यु भएको प्रहरी उपरीक्षक जिसीले बताए । आमा बातियोलाई नि’यन्त्रणमा लिएर घटनाको अनुसन्धान बढाएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।