ट्रकले कारलाई ठ’क्कर दिँदा बैंक म्यानेजर अनुराग पाण्डेको मृ’त्यु, दुई जना घा’इते

कपिलवस्तु– कपिलवस्तुको बाणगंगामा ट्रकले कारलाई ठ’क्कर दिँदा एक जनाको मृ’त्यु भएको छ ।पूर्व-पश्चिम राजमार्ग अन्र्तगत कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ४ दरखास्तमा सवारी दुर्घटना हुँदा बाणगंगा नगरपालिका १ पिपराका अनुराग पाण्डेको मृ’त्यु भएको हो ।

कारमा सवार अन्य २ जना ग’म्भीर घा’इते भएका छन् ।कारमा सवार रहेका पाण्डेको बुटवलमा उपचार गर्न लैजाने क्रममा बाटोमा मृ’त्यु भएको हो । पाण्डे कपिलवस्तु जेसिजका पूर्व अध्यक्ष समेत रहेका थिए भने शाइन रेसुंगा बैकं जितपुर शाखाको प्रमुख थिए ।

कारलाई ट्रकले ठ’क्कर दिँदा बससँग जु’धेर दु’र्घटना भएकाे हाे ।बा ६ च ११६४ नम्बरको कारलाई सुरुमा ट्रकले ठ’क्कर दिएको र कार बससंग ठो’क्कर खान पुगेको थियो । कारमा सवार घा’इते अन्य २ जना सुदिप खनाल र राजेश शर्माको अवस्था पनि ग’म्भीर रहेको छ ।

उनीहरु दुवै जनाको अहिले बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।दु’र्घटना मंगलबार राति १० बजेको आसपासमा भएको थियो । चारनम्बरबाट गोरुसिंगे जाने क्रममा दु’र्घटना भएको बुझिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।