तामाङ बनिन् उत्कृष्ट उद्योमी

दिलमाया शाही/जुम्ला, १७ फागुन । जुम्लाको चन्दननाथ नगरपालिका–२ की कुञ्जाङ पुटिक लामाले उत्कृष्ट उद्यमी पुस्कार पाएकी छन ।

उनी जुम्लाबाट उत्कृष्ट उद्यमी बनेकी हुन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले उनलाई जिल्लाकै उत्कृष्ट उद्यमीका रुपमा सम्मानित समेत गरेको छ । लामो समयदेखि तामाङले झोला तथा राडी पाखी उद्योग सञ्चालन गर्दै आएकी छन् ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रकृष्णा देवकोटाले अध्ययनमा तामाङको उद्योग जिल्लाकै उत्कृष्ट भएको बताए ।

उत्कृष्ट उद्यमी बनेकी तामाङलाई एक लाख रुपैयाँ नगदसहित सम्मान पत्रले सम्मान गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर साकी र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले संयुक्त रुपमा उनलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

तामाङले झोला, राडीपाखी, गलबन्दी, मोजा, लिउ, कालो कम्मल लगायतका सामाग्री उत्पादन गर्दै आएकी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।