सुदन किराती लक्षित मेयर साम्पांगको टिप्पणी :अहिले पछुतो भैराको होला ! आँट गर्नु है पदमा हुँदा नै भनेको थें ! अब धरानमा अनुहार देखाउन पनि लाज होला !

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पांगले पूर्वमन्त्री सुदन किरातीलाई लक्षित गर्दै स्ट्याटस लेखेका छन् ।

धरानमा विमानस्थल बनाउन नमिल्ले प्राधिकरणको निर्णयपछि निवर्तमान नागरिक उड्डयान तथा पर्यटन मन्त्री किराती लक्षित बारम्बर लेखिरहेका मेयर साम्पांगले अर्को गठबन्धनको सरकार बनिएसंगै मन्त्री पद छोड्नु परेका किराती लक्षित लेखेका छन् –

अहिले पछुतो भैराको होला ! आँट गर्नु है पदमा हुँदा नै भनेको थें ! अब धरानमा अनुहार देखाउन पनि लाज होला !

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖