सुरेन्द्र थापा एमाले गोरखाको अध्यक्षमा निर्वाचित

पोखरा । नेकपा एमाले जिल्ला कमिटी गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । एमाले गोरखाको आठौं अधिवेशनबाट कृष्ण बहादुर नेपालीलाई ७५ मत पराजित गर्दै थापा अध्यक्ष निर्वाचित भएका हुन् । थापाको २८० पाउँदा नेपालीको २०५ मत पाए ।

मेन बहादुर अधिकारी उपाध्यक्ष र काजीराम रोका सचिव निर्वाचित भए । विजयी अधिकारीले २७० मत पाउँदा पराजित कमल दानीले १२१ र कृष्ण काप्रीले ७१ मत पाए । सचिवमा रोकाले ३५३ मत ल्याएर विजयी हुँदा उपेन्द्र देवकोटाले १०५ मत ल्याए ।

उपसचिव खुलातर्फ मनोज कुमार जोशी र महिलातर्फ शान्ता चापागाईँ विजयी भए । जोशीले २६५ मत ल्याएर विजयी हुँदा विष्णु पन्तले ११४ र सञ्चित श्रेष्ठले ६७ मत प्राप्त गरे ।

चापागाईँ ३२० मत पाएर विजयी हुँदा नानु थापा मगरले १५० मत प्राप्त गरिन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।