किरांत मोर्चाद्वारा इलाम २ उपनिर्वाचनको नैतिक बहिष्कार

इलाम । आगामी बैशाख १५ मा इलाम क्षेत्र नं २ को उपनिर्वाचनलाई किरांत मोर्चाले नैतिक बहिष्कार गरेको छ ।

मोर्चाद्वारा कोशी प्रदेश नामाकरण खारेजी र अधिकार सम्पन्न किरात राज्य घोषणा गर भन्ने मागका साथ बहिष्कार गरेको हो ।

मोर्चाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ –

किरात मोर्चा किरात राज्य सभ्यता पुनः स्थापना गर्न लोकतान्त्रिक मूल्य मान्यतामा रहेर आन्दोलनरत संगठन हो । कोशी प्रदेश खारेजी, अधिकार सम्पन्न किरात राज्य पुनः स्थापना बिना हाम्रो संगठन राज्यको चुनाव लगायत राजनैतिक क्रियाकलापमा नैतिक बहिष्कार गर्दछ ।

हाल हुन गइरहेको ईलाम क्षेत्र नं – २, को उप निर्वाचनलाई नैतिक बहिष्कार गर्ने घोषणा गर्दछौं । यस्को निम्ति निरन्तर लोकतान्त्रिक अधिकार उपयोग गर्दै शान्तिपूर्ण बिरोध कोण सभाहरु प्रचार प्रसार लगायतका कार्यक्रमहरु गरि राज्यलाई कोशी प्रदेश खारेजी, अधिकार सप्पन्न किरात राज्य घोषणा गर्न माग गर्दछौं ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖