पहिचानवादीका उम्मेदवार थेगिमले दर्ता गराए उम्मेदवारी

काठमाडौं, २४ चैत । पहिचानवादीहरुका साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि इलाम–२ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

आज (शनिबार) निर्वाचन कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । थेगिमलाई प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुले समर्थन गरेका छन् ।

मनोनयन दर्ताका क्रममा उनका समर्थकहरुले बाजा गाजा, ढोल झ्याम्टा बजाउँदै र आआफ्नो साँस्कृतिक पहिचान प्रदर्शन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖