इलाम उपनिर्वाचन : पहिचान पक्षका साझा उम्मेद्वारलाई सनापाको समर्थन

इलाम । संयुक्त नागरिक पार्टी (सनापा) ले आगामी वैशाख १५ गते हुनगईरहेकाे प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभक्त तथा पहिचानको राजनीतिक मुद्दा स्थापना गर्दै देश,जनताको हित र रक्षाको लागि पहिचान पक्षधरका साझा उम्मेद्वार डकेन्द्र सिंह लिम्बू (थेगिम) लाई समर्थन गरि चुनाव प्रचार-प्रसार लगायत निर्वाचन केन्द्रीत सम्पूर्ण गतिविधिमा पार्टीकाे पूर्ण समर्थन र साथ सहयाेग रहने प्रतिवद्धता सहितकाे निर्णय गरेकाे छ ।

यहि चैत्र २५ गते पार्टीकाे संघीय समितिकाे काठमाण्डाैमा सम्पन्न बैठकले साे निर्णय गरेकाे पार्टीका अध्यक्ष दलमर्दन कामीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएकाे छ ।

साथै ईलाम २ का सम्पूर्ण मतदाताहरुलाई पहिचान पक्षका स्वतन्त्र उम्मेद्वार थेगिमलाई आफ्नो अमुल्य मत दिई विजयी गराउन पनि हार्दिक अपिल गरिएकाे जारी विज्ञप्तिमा उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।