एमाले खोटाङको अध्यक्षमा देवबिक्रम राइ बिजयी

खोटाङ, १ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको आठौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । 

 

शुक्रबार अबेर आएको मतपरिणाम अनुसार एमाले खोटाङको आगामी कार्यकालका लागि अध्यक्षमा देवविक्रम राई निर्वाचित भएका छन्  ।

अध्यक्षमा बिजयी राईले तीन सय ३९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दङ्गालले  एक सय ८७ मतमा सिमित हुन पुगेका थिए । 

 

प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेका अनुसार उपाध्यक्षमा कुमार आचार्य तीन सय ५८ मतसहित विजयी भए भने सचिवमा सुरेन्द्रकुमार राई निर्विरोध निर्वाचित भएका थिए ।

 

उपसचिवमा कविता राई र  जुद्धबहादुर पुलामीमगर चयन भएका छन ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।