मावादिनमा सार्बजनिक सुनुवाई हुँदै
नारायण कुमार राई/धनकुटा,३ बैसाख । सुचना र सन्चारको पहुचबाट टाढा रहेको सखुवासभाको मावादिन गाउँमा मादी नगर्पालिकाले सार्बजनिक सुनुवाई गरेको छ ।
नगरको वोडा न. 8 मा रहेको सरस्वती मा.बि.मा भैरहेको कार्यक्रममा धनकुटा मिडिया हाउस धनकुटाले सहजीकरण गरिरहेको छ ।
मादी नगरपालिकाले दिने सेवा प्रवाहको विषयमा हुनगईरहेको सुनुवाई कार्यक्रममा नगरका मेयर जीवन लिङ्थेप्ले उत्घाटन गर्नुभएको छ । कर्यक्रममा उपमेयर सुनिता नगरका भट्टराई,प्रमुख प्रसाशकिय आधिकृत जितमान जिमिको उपस्थिती रहेको छ ।
कर्यक्रममा उपमेयर भट्टराई,प्रमुख प्रसाशकिय आधिकृत जितमान जिमिको उपस्थिती रहेको छ । जारी सार्बजनिक सुनुवाईमा नगरबासी र नगरका सेवाप्रदायक सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको छ ।




