विराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

बिराटनगर, बैशाख ०६ गते । मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाटबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो सँवा १२ बजे भारतबाट नेपालतर्फ पैदल आउदै गरेका मोरङको लेटाङ नगरपालिका-९ का रोशन दर्जी र ३१ बर्षीय सुदन परियारलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएर चेकँजाच गर्दा निजहरुको साथबाट ७ ग्राम १ मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला परेको थियो ।

पक्राउ परेका दुबैजना उपर इलाका प्रहरी कार्यालय रानीबाट कानूनी प्रकृया भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।