संखुवासभामा ट्याक्टर दुर्घटना,एकको मृत्यु
संखुनासभा । संखुवासभाको छ्याङ्कुटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
चिचिलाबाट छ्याङ्कुटी तर्फ आउदै गरेकाे प्र.१-०२-००३ त १६८३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३० बर्षीय चालक दावा शेर्पाको मृत्यू भएको हो ।
दुर्घटनामा सहचालक लाक्पा रिञ्जिन शेर्पा घाईते भएका छन् ।


