मोरङको रंगेली नगरपालिकाका कार्यवाहक मेयरसहित नगरप्रहरी माथि आक्रमण

विराटनगर,२५ जेठ । मोरङको रंगेली नगरपालिकाका कार्यवाहक मेयरसहित नगरप्रहरीमाथि आक्रमण भएको छ । निजी विद्यालयले कानुनविपरीत शुल्क उठाइरहेको भन्दै नगरपालिका पुगेका विद्यार्थीहरुले आक्रमण गरेका हुन् ।

नगरपालिका भित्रका निजी विद्यालयहरुले मनपरी शुल्क उठाइरहेको भन्दै ती विद्याथीहरुले ज्ञापन पत्र बुझाएका थिए । ज्ञानपन पत्रका सम्बन्धमा कुनै सुनुवाइ नभएको भन्दै ती विद्यार्थीहरुले हिजो आक्रमण गरेका हुन् ।

विद्यार्थीहरुको समूहले प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, कार्यवाहक मेयरसमेत रहेका वडा नम्बर–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र नगर प्रहरीमाथि आक्रमण गरेको बताइएको छ ।

आक्रमणमा परेकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । नगरपालिकाले दिएको जाहेरीको आधारमा घटनामा संलग्न छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।