मोरङमा सरकारी गाडीले ठक्कर दिंदा दुई बालिका घाइते

सुन्दरहरैचा । मोरङमा सरकारी गाडीले ठक्कर दिंदा दुई बालिका घाइते भएका छन्।

मोरङको सुन्दरहरैंचा १ पचाममा शुक्रबार करिव ५ बजे भएको सवारी दुर्घटनामा ग्रामथान ७ कि आयुसा गिरी र सुन्दरहरैंचा २ की एरिना पौडेल घाइते भएको प्रहरीले जनाएको छ।

बिराटनगरबाट विराटचोक तर्फ गइरहेको मे १ झ १५६ को सरकारी नम्बर प्लेटको गाडीले साइकलमा सवार उनीहरुलाई ठक्कर दिएको थियो। गिरीको दुइ वटै खुट्टा भाचिएको छ भनेर पौडेलको एउटा खुट्टा भाचिएको प्रहरीले जनाएको छ। उनीहरुको अहिले बिराटनगरस्थित न्युरो हस्पिटलमा उपचार भइरहेको छ।

गाडी बेलबारी इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको बताईएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।