इलाममा रुखको हाँगाले लागेर १ जनाको मृत्यु

इलाम, असार १ । इलामको इलाम नगरपालिका-११ निन्दाकुमा रुखको हाँगाले लागेर १ जनाको मृत्यु भएको छ ।

हिजो साझँ साढे ६ बजे निजि वनमा गोलीयाको लागी रूख काट्दै गर्दा अचानक रूखको हाँगाले लागेर स्थानीय ७२ बर्षिय नेत्र प्रसाद श्रेष्ठ गम्भिर घाईते भएका थिए ।

घटना बारेमा जानकारी पाउनासाथ प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उपचारकोलागी जिल्ला अस्पताल इलाम पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।

घटना बारेमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖