ताप्लेजुङमा पहिरोको यस्तो वितण्डा,हेर्नुहोस् तस्बीरमा

ताप्लेजुङ । हिजो राति परेको अबिरल बर्षाको कारण ताप्लेजुङको फक्तालुङ गापा २ टिन्जा स्थित गापा उपाध्यक्ष रबिन लिम्बुको घर माथिबाट पहिरो आई घर भित्र सुति रहेका ४ जनाको मृत्यु भएको छ ।

घर भित्र पुरी मृत्यु भएपछि प्रसनि ईन्द्र मगरको कमाण्डमा टोली खटि गई स्थानिय र प्रहरी सहयोगमा पहिरोबाट मृत्यु भएकाको उद्दार गरिएको छ ।

तस्विरमा हेर्नुहोस् –

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।