बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै पक्राउ परे राई

झापा । बिर्तामोड ३ स्थित मेची आँखा अस्पताल अगाडि पार्किङ गरिराखेको मोटरसाइकल चोर्दाचोर्दै एक व्यक्ति पक्राउ परेका छन् ।

हिजो मेची आँखा अस्पताल अगाडि पार्किङ गरिराखेको प्रदेश १-०१-०१४ प २२० नम्बरको मोटरसाइकल चोर्दै गर्दा इलाम पशुपतिनगर कोल्बुङ बस्ने २५ वर्षीय दिलबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

बिर्ताबजार प्रहरी चौकीका इन्चार्ज पदम बिष्टको टोलीले रङ्गेहात पक्राउ गरी कार्बाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएको बिर्ताबजार प्रहरी चौकीका व्यवस्थापन समिति अध्यक्ष विरन कोइरालाले जनाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।