झापाबाट आङदेम्बे कटुवा पेस्तोल सहित पक्राउ

झापा, भदौ ०५ गते । झापाको अर्जुनधारा नगरपालिका- ४ का ६२ बर्षीय ईन्द्र बहादुर आङ्देम्बेलाई १ थान कटुवा पेस्तोल सहित प्रहरीले पक्राउ गरेको छ ।

हिजो राती ८ बजे आङ्देम्बेले घरमा अवैध हात हतियार राखेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घर भित्र खानतलासी गर्दा लुकाई छिपाई राखेको १ थान अबैध हतियार कटुवा पेस्तोल बरामद गरेसगै आङ्देम्बेलाई पक्राउ गरेको हो ।

कटुवा पेस्तोल सहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।