बिर्तामोड बसपार्कमा एक बेवारिसे शव फेला
झापा । झापाको बिर्तामोडमा १ बेवारिसे शव फेला परेको छ ।
बिर्तामोड बसपार्क कान्तिपुर ड्राइभिङ सेन्टर अगाडि उक्त बेवारिसे अवस्थामा शव फेला परेको हो ।
घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।