भोटेकोशीमा गाडी खसेको आशंका, खोजी कार्य जारी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा गाडी खसेको आशंकामा गरिएको छ ।

बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरन्डा टोलस्थित सडकबाट गाडी भोटेकोशी नदीमा खसेको आशंका भएपछि प्रहरीले खोजी शुरु गरेको छ । शुक्रबार दिउँसो स्थानीयले दुई वटा टायर देखेको भन्दै प्रहरीलाई खबर गरेपछि क्रेनको सहारामा खोजी शुरु गरिएको हो ।

बोलेरो गाडी खसेको हुनसक्ने अनुमानका आधारमा प्रहरीले खोजी शुरु गरेपनि भोटेकोशी नदीको बहाव बढी रहेकाले खोजी गर्न समस्या भएको प्रहरीले बताएको छ ।

नदीमा खसेको भनिएको बोलेरो गाडी र त्यसमा रहेका यात्रुको बारेमा भने अहिलेसम्म स्पष्ट जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।