सुन्दरहरैंचामा दुई वटा बस एक आपसमा ठोक्किएर दुर्घटना
मोरंग । मोरंगमा बस दुर्घटना भएको छ ।
सुन्दरहरैंचा ४ दुलारीमा २ वटा बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनाको बिस्तृत विवरण आउन बांकी छ ।
मोरंग । मोरंगमा बस दुर्घटना भएको छ ।
सुन्दरहरैंचा ४ दुलारीमा २ वटा बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनाको बिस्तृत विवरण आउन बांकी छ ।