तेह्रथुमको बसन्तपुरमा बस र ट्याक्सी ठोक्किंदा दुर्घटना
तेह्रथुम । तेह्रथुममा सवारी दुर्घटना भएको छ ।
धरानबाट धनकुटा, बसन्तपूर, मुढे,तेल्लोक,महभिरका लागि छुटेको बस (सुपर उम्लिङ) तेह्रथुमको बसन्तपूरमा आज दिउसो करिब ३ बजेतिर विपरीत दिशातर्फ जादै गरेको ट्याक्सी सँग एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।
बस र ट्याक्सी दुबैको सीसा फुटेको छ भने सबै यात्रुहरु सकुशल रहेका छन्।


